अनुसूची
(दफा ९ को उपदफा (६) सँग सम्बन्धित) जरुरी पक्राउ पूर्जीको ढाँचा

अनुसूची – ९
(दफा ९ को उपदफा (६) सँग सम्बन्धित)
जरुरी पक्राउ पूर्जीको ढाँचा

श्री ………………………….

ठेगाना (टोल सहित)

तपाईँलाई ………………….. कसूरकको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पक्राउ पूर्जी जारी गरिएको छ ।

प्रहरी कर्मचारीकोः–

नाम, थरः–

दर्जाः–

मितिः–